सर्वोच्च अदालतको संवैधानिक इजलासले उनलाई फौजदारी कसुरमा दोषी ठहर भई फैसला अन्तिम भइसकेको कारण जनाउँदै पदमुक्त हुने निर्णय गरेको हो।...
Read moreनेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले...
Read moreधनकुटा । धनकुटाका प्रभावशाली नेता श्याम गुरुङको निधन भएको छ । धनकुटाको पाख्रिबास नगपालिका वडा नं. ४ निवासी गुरुङको आज...
Read moreकाठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आइतबार साँझ बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई निषेध...
Read moreविराटनगर । घरेलु कामदारको रूपमा राखिएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई पक्राउ...
Read moreविराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध...
Read moreआइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका हुन् । काठमाडौं । राजनीतिक दलहरूले प्रतिष्ठाको विषय...
Read moreकाठमाडौं– कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा एमाले सांसद रेवतीरमण भण्डारी नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार भण्डारीलाई...
Read moreकाठमाडौँ । कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । केही बेरअघि सम्म मतगणना अनुसार कांग्रेस उम्मेदवार...
Read moreराजनीतिमा लागेका व्यक्तिका आआफ्नै दुस्ख हुन्छन्। संघर्ष, त्याग र योगदान हुन्छन्। त्यसैको मूल्यांकन हुँदा उनीहरूले विभिन्न अवसर पाउँछन्। यसकै एक...
Read moreसिद्धार्थ बैंक नेपाल प्रियिमर लिग ९एनपीएल०मा विराटनगर किंग्सले शानदार जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार विराटनगरले पोखरा...
Read more
केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।
©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana
©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana