Thursday, November 20, 2025
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
Kerabarionline
No Result
View All Result

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

केराबारी अनलाइन by केराबारी अनलाइन
मंसिर ३, २०८२
in समाचार
A A
0
काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो संस्करणमा विजयी सुरुआत गरेको हो ।

यस सिजन पहिलो खेलमै साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लयमा देखिएको काठमाडौंलाई दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो । सुदूरपश्चिमको जितमा हर्मित सिंहले अलराउण्ड प्रदर्शन गरे ।

सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमान्डु १६।५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो ।काठमान्डुको लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसोनले २४, भीम शार्कीले १२ र मिलिन्द कुमारले ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि बलिङमा स्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २(२ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सबै विकेट गुमाएर १४७ रन बनाएको थियो ।

कमजोर सुरुआत गरेको सुदूरपश्चिमले ४ रन बनाउँदा ३ विकेट गुमाएको थियो । सुदूरपश्चिमले १६ ओं ओभरमा २१ र १७औं ओभरमा २४ रन जोडेको थियो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह र हर्मित सिंहले महत्वपूर्ण इनिङ्स खेले । हर्मितले २० बल खेल्दै २ चौका र ६ छक्का मद्दतमा बाँकी ५३ रन बनाएका थिए । बलिङमा काठमान्डुका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले २(२ विकेट लिए ।

Tags: Banner
Previous Post

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

केराबारी अनलाइन

केराबारी अनलाइन

Related Posts

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
काठमाडौँसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

एनपिएल मा आज काठमाडौँसँग सुदूरपश्चिम भिड्दै ।

मंसिर ३, २०८२
आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज  छरिदै

आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज छरिदै

मंसिर ३, २०८२
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

मंसिर १, २०८२
आजदेखि एनपीएल: पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

आजदेखि एनपीएल: पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

मंसिर १, २०८२

Discussion about this post

No Result
View All Result

ताजा समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

by केराबारी अनलाइन
मंसिर ३, २०८२
0

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो...

Read more
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मंसिर ३, २०८२
ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

मंसिर ३, २०८२

हाम्रो बारे ..

केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist