केराबारी गाउँपालिका कृषि तथा सहकारी शाखाले पनि मनायो धान दिवस ।केराबारी ७ स्थित
ताजा तरकारी उत्पादक तथा उद्यमशिल कृषक समुहको सह आयोजनामा भएको सो धान दिवस तथा असार १५ को अवसरमा केराबारी गाउँपालिकाका उपाध्यक्ष मनमाया मगर,प्रमुख कार्यकारी अधिकृत जयराम श्रेष्ठ कृर्षी तथा सहकारी शाखाका प्रमुख टेकप्रसाद बास्तोला लगायत विभिन्न पालिकाका कर्मचारी जनप्रतिनीधि सहित स्थानीय कृषक समुहको उपस्थिती रहेको थियो ।










Discussion about this post