Thursday, November 20, 2025
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
Kerabarionline
No Result
View All Result

शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत

केराबारी अनलाइन by केराबारी अनलाइन
बैशाख १७, २०८२
in Uncategorized
A A
0
शिक्षकका माग मन्त्रिपरिषद्‌बाट सम्बोधन गर्न सरकार सहमत

काठमाडौं । सरकार र शिक्षक महासंघबीचको वार्ता सहमति नजिक पुगेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको सहभागी एक सदस्यले बताए ।‘मन्त्रिपरिषद्‌बाट हुने निर्णय गर्न सरकार र शिक्षकबीच सहमति भएको छ । केही बुँदामा कुरा मिल्न बाँकी छ,’ बैठकमा सहभागी एक सदस्यले भने ।

वार्तामा सहभागी भएका एमालेको मुख्य सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक र सहमति नजिक पुगेको बताए ।‘वार्ता सकारात्मक भएको छ,’ उनले भने । मन्त्रालयमा २ बजेदेखि वार्ता जारी छ । मन्त्रिपरिषद् बैठक पनि आजै बोलाइएको छ ।

मंगलबार राति अबेरसम्म भएको वार्तामा शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । जसमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन,मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता बनाउने, राहत शिक्षक र निजी विद्यालयका शिक्षकका विषयमा पनि मनित्रपरिषद्‌बाट निर्णय हुनुपर्ने माग शिक्षक महासंघको छ ।

योसँगै ऐन जारी गर्ने सुनिश्चताको माग पनि महासंघले गरेको छ । त्यसैले ऐन जारी गर्ने सुनिश्चितता जनाउन सत्तारुढ दलका प्रमुख सचेतक पनि बैठकमा सहभागी भएका छन् ।

 

Tags: Banner
Previous Post

राप्रपा धनकुटाका प्रभावशाली नेता श्याम गुरुङको निधन

Next Post

शिक्षक महासंघसँगको नौ बुँदे सहमति मन्त्रिपरिषद्बाट अनुमोदन

केराबारी अनलाइन

केराबारी अनलाइन

Related Posts

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

मंसिर ३, २०८२
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
काठमाडौँसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

एनपिएल मा आज काठमाडौँसँग सुदूरपश्चिम भिड्दै ।

मंसिर ३, २०८२
आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज  छरिदै

आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज छरिदै

मंसिर ३, २०८२
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

मंसिर १, २०८२

Discussion about this post

No Result
View All Result

ताजा समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

by केराबारी अनलाइन
मंसिर ३, २०८२
0

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो...

Read more
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मंसिर ३, २०८२
ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

मंसिर ३, २०८२

हाम्रो बारे ..

केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist