Thursday, November 20, 2025
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
Kerabarionline
No Result
View All Result

महिला टी-२० विश्वकप एसिया छनोट: बहराइनविरुद्ध नेपालको जित

केराबारी अनलाइन by केराबारी अनलाइन
बैशाख २७, २०८२
in Uncategorized
A A
0
महिला टी-२० विश्वकप एसिया छनोट: बहराइनविरुद्ध नेपालको जित

महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ। शनिबार बिहान मौसमले प्रभावित खेलमा नेपाल ९ विकेटले विजयी भएको हो।

नेपाल र बहराइनको खेल ५ ओभरमा झारिएको हो। ५ ओभरमा ४२ रनको लक्ष्य पाएको नेपालले मात्रै एक विकेट गुमाएर ४ बलअघि नै पूरा गर्‍यो।

नेपालको जितमा कविता कुँवर ११ बलमा १८ रन जोडेर रनआउट भइन्। सम्झना खड्काले १० बलमा १३ र कप्तान इन्दु बर्मा ५ बलमा ७ रन जोडेर नटआउट रहे। थाइल्यान्डको तरथाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बहराइनलले पनि एक विकेटको क्षतिमा ४१ रन बनाएको थियो।

बहराइनका लागि कप्तान दीपिका रसाङ्गिकाले नटआउट ३४ रन जोडिन्। ओपनर जायनाव फाजिललाई २ रन बनाउँदा पूजा महतोले आउट गरिन्। थारंगा गजनायकेले १२ बल खेल्दा मात्रै ३ रन जोडिन्। यसअघि शुक्रबार नेपाल र हङकङको खेल वर्षाका कारण प्रभावित भएको थियो।

२ खेलबाट ३ अंक जोडेको नेपाल शीर्षस्थानमा छ। अब नेपालले फेरि हङकङसँग मंगलबार र बहराइनसँग बिहीबार दोस्रो चरणमा खेल्ने छ।

त्यसपछि शीर्षस्थानमा रहने टोली सुपर ३ मा पुग्नेछ। सुपर ३ बाट शीर्ष २ टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।

Tags: Banner
Previous Post

भारत–पाकिस्तान तनाव: भारतको पक्षमा उभियो नेपाल

Next Post

सुन्दरहरैंचा उद्योग बाणिज्य संघको २६ औं वार्षिक साधरणसभा सम्पन्न

केराबारी अनलाइन

केराबारी अनलाइन

Related Posts

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

मंसिर ३, २०८२
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
काठमाडौँसँग भिड्दा उपाधिनजिकको साबिक चोट बिर्सिन चाहन्छ सुदूरपश्चिम

एनपिएल मा आज काठमाडौँसँग सुदूरपश्चिम भिड्दै ।

मंसिर ३, २०८२
आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज  छरिदै

आज बालाचतुर्दशी, पितृहरुको नाममा शतबीज छरिदै

मंसिर ३, २०८२
एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

एक लाख २० हजार निर्वाचन सुरक्षा प्रहरी भर्ती गर्ने निर्णय

मंसिर १, २०८२

Discussion about this post

No Result
View All Result

ताजा समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
समाचार

काठमान्डुलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत

by केराबारी अनलाइन
मंसिर ३, २०८२
0

काठमाडौं । बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट पुनरागमान गर्दै सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग ९एनपीएल० दोस्रो...

Read more
हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

हातिको आक्रमणबाट केराबारी ६ आहालेका कृष्णवहादुर सख्त घाइते,आइसियुमा उपचार हुदै

मंसिर ३, २०८२
बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

बाराको सिमरामा एमाले र जेनजी युवाबीच झडप, स्थिति तनावग्रस्त

मंसिर ३, २०८२
मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मधेसः सभामुखविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउन उपसभामुखले बोलाइन् प्रदेशसभा बैठक

मंसिर ३, २०८२
ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

ताप्लेजुङमा आगलागी हुँदा पसलसहितका ४ घर जले

मंसिर ३, २०८२

हाम्रो बारे ..

केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist