Thursday, January 15, 2026
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना
No Result
View All Result
Kerabarionline
No Result
View All Result

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

केराबारी अनलाइन by केराबारी अनलाइन
पुस ३०, २०८२
in Uncategorized
A A
0
सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुली– सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयले पक्राउ गरेका छन् ।

स्थानीयले सोही गाउँपालिकाको वडा नम्बर– १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका छन् । स्थानीयबाट खबर पाएलगत्तै प्रहरी टोली त्यसतर्फ जाँदै गरेको छ ।

मंगलबार साँझ करिब ७ः४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियोकर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ। घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको पुष्टि भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags: Banner
Previous Post

रोकिएको मदन भण्डारी मार्गको निर्माण कार्य सुरु हुने

Next Post

गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

केराबारी अनलाइन

केराबारी अनलाइन

Related Posts

गगन-विश्व र देउवा पक्षका पुगे निर्वाचन आयोगमा,कसले पाउला आदिकारिकता ?

गगन-विश्व र देउवा पक्षका पुगे निर्वाचन आयोगमा,कसले पाउला आदिकारिकता ?

पुस ३०, २०८२
गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

पुस ३०, २०८२
रोकिएको मदन भण्डारी मार्गको निर्माण कार्य सुरु हुने

रोकिएको मदन भण्डारी मार्गको निर्माण कार्य सुरु हुने

पुस २९, २०८२
नारी विकासको कार्यसमितिले पायो पुर्णता,अध्यक्षमाः सावित्रा चापागाँई

नारी विकासको कार्यसमितिले पायो पुर्णता,अध्यक्षमाः सावित्रा चापागाँई

पुस २९, २०८२
कांग्रेसको विशेष महाधिवेशन मनोनयनका दर्ता साँझ ७ वजेसम्मलाई थपियो

कांग्रेसको विशेष महाधिवेशन मनोनयनका दर्ता साँझ ७ वजेसम्मलाई थपियो

पुस २९, २०८२
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छः सञ्चारमन्त्री खरेल

सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छः सञ्चारमन्त्री खरेल

पुस २९, २०८२

Discussion about this post

No Result
View All Result

ताजा समाचार

गगन-विश्व र देउवा पक्षका पुगे निर्वाचन आयोगमा,कसले पाउला आदिकारिकता ?
समाचार

गगन-विश्व र देउवा पक्षका पुगे निर्वाचन आयोगमा,कसले पाउला आदिकारिकता ?

by केराबारी अनलाइन
पुस ३०, २०८२
0

काठमाडौं फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका दुवै समूह बुधबार साँझ निर्वाचन आयोगमा पुगेका छन् । सभापति...

Read more
गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

गगन, विश्व र मन्सुरलाई कारबाही गर्ने निर्णय खारेज

पुस ३०, २०८२
सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

सिन्धुलीमा बैंक लुटपाटमा संलग्न लुटेरा स्थानीयको नियन्त्रणमा

पुस ३०, २०८२
रोकिएको मदन भण्डारी मार्गको निर्माण कार्य सुरु हुने

रोकिएको मदन भण्डारी मार्गको निर्माण कार्य सुरु हुने

पुस २९, २०८२
नारी विकासको कार्यसमितिले पायो पुर्णता,अध्यक्षमाः सावित्रा चापागाँई

नारी विकासको कार्यसमितिले पायो पुर्णता,अध्यक्षमाः सावित्रा चापागाँई

पुस २९, २०८२

हाम्रो बारे ..

केराबारी अनलाईन डटकम केराबारी गाउँपालिकामा स्थापना गरिएको पहिलो समाचार मुलक अनलाईन पत्रिका हो । केराबारी मिडिया हाउस प्रा.लि.द्धारा संचालित यस अनलाईन पत्रिकाले स्वस्थ सूचना, मनोरन्जन र शिक्षा प्रदान गर्नेछ । देशको प्रचलित नियम कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै नागरिकलाई सुसूचित गरिनेछ ।

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • केराबारी गाउँपालिका
    • केराबारी १
    • केराबारी २
    • केराबारी ३
    • केराबारी ४
    • केराबारी ५
    • केराबारी ६
    • केराबारी ७
    • केराबारी ८
    • केराबारी ९
    • केराबारी १०
  • प्रमुख समाचार
  • जनप्रतिनिधि
  • अन्य
    • अर्थ
    • वन/वातावरणा
    • खेल
    • कृषि/पर्यटन
    • पालिका कानुन
    • शिक्षा/स्वास्थ्य
    • सूचना

©Kerabari Media House Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist